जाग्न थाल्यो कांग्रेस : सातै प्रदेशमा आमसभा गर्ने

काठमाडौ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शङ्शाक कोइरालालगायत शिर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका … Continue reading जाग्न थाल्यो कांग्रेस : सातै प्रदेशमा आमसभा गर्ने